धर्मशास्त्रा मर्घधर्शक कसरी प्रयोग गर्ने।
यी धर्मशास्त्रा मर्गधर्शकले हामीलाई परमेश्वरको पवित्र धर्मशास्त्रा राम्रोसँग अध्यान गर्न बनाएको हो। परमेश्वरको पवित्र आत्माको सहयताले सबै मानिसहरुले परमेश्वरको वचन बुझ्न र आज्ञा पालन गर्न सक्छन्। हामीले परमेश्वरको वचन अध्यान र बुझ्न एक अर्कालाई सहयोग गर्न सक्छौ। त्यसैले परमेश्वरको वचन समूहमा अध्यान गर्नु सबैभन्दा उत्तम अभ्यास हुन्। विगतका २००० वर्षहरुमा, धेरै मानिसहरुले परमेश्वरको वचन अध्यान र बुझ्नको लागि शिक्षाहरु लेखेका छन्। यी अध्यान मर्गधर्शकहरुले तपाईलाई परमेश्वरको वचन बुझ्नको लागि धेरै मानिसहरुको ज्ञानलाई एकसाथ ल्याउँदछ। तैपनि धर्मशस्त्राको कठिन खण्ड बुझ्नको लागि, सबैभन्दा राम्रो अभ्यास चाहिँ अन्य खण्डहरु पनि अध्यान गर्नु हो। यदि तपाईले धर्मशास्त्रा अध्यान गर्दा एउटा कठिन खण्ड फेला पार्नुभयो भने, उही विषयमा सम्बोधन गर्ने अन्य खण्डलाई पनि अध्यान गर्नुहोस्। ति कठिन खण्ड बुझ्नको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुहोस् र उहाँले सहयता गर्नुहुन्छ।
धर्मशास्त्राका पहिलो प्रतिलिपीहरुमा अध्याय र पदहरु लेखिएको छैनन्। तर पछि मानिसहरुले धर्मशास्त्रा आफ्ना ह्रदय र मघसमा राख्न र सजिलोसँग अध्यान गर्नको निम्ति अध्याय र पदहरु व्यवस्थित तरिकाले उल्लेख गरेका छन्। उदाहरणको लागि:
(१.३) यसरी लेखेको छ भने, (१.३), यसको अर्थ के हो भने, अध्याय १ को ३ पद हो भनी संकेत गर्छ।
त्यसैगरी यदि यसो लेखिएको छ भने (२०:१०-१५), यसको अर्थ के हो भने, अध्याय २० को पद १० देखी १५ सम्मा हो भनि संकेत गर्छ।
त्यसैगरी, (७-८) यस्तो लेखिएको छ भने, अध्याय ७ र ८ हो भनी संकेत गर्छ।